काठमाण्डु – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । ‘राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ,’ उनले भने । निर्वाचन आयोगले दल दर्ता…