सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी

काठमाण्डु - सिन्धुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । गजरेलले १७ हजार ९४० मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन)ले १४ हजार ७८० मत प्राप्त गरेका छन् । दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् । तत्कालिन माओवादीको गढका रूपमा रहेको सिन्धुली–२ मा रास्वपाले…