देशभर मतदान दर ६० प्रतिशत रहेको निर्वाचन आयोगको अनुमान

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । आयोगले पत्रकार सम्मेलन गर्दै देशभरको निर्वाचन व्यवस्थापनमा सहयोग गर्ने सबै पक्ष नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत,…