काठमाण्डु - रास्वपाका सभापति रवि लामिछानेले परिवर्तनका लागि भाइबहिनीरुले दिएको बलिदानपछि निर्वाचन तय भएकाले यसको अलग्गै भावना आएको बताएका छन् । दुखद् घटनाले देखाउन खोजेको सुन्दर भविष्यका लागि भएको यो निर्वाचन आफैंमा फरक रहेको उनको भनाइ छ । उनले परिणामका हिसाबले समेत यो निर्वाचन ऐतिहासिक हुन्छ भन्ने अपेक्षा गरेको बताए ।'इतिहासको एउटा यस्तो मोडमा देश…