काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी छन् । देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधामनन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि फागुन २१ गते बिहीवार हुने चुनावमा सहभागी हुन आग्रह गरेकी हुन् । एक दिनका अरू कामै छोडेर भए पनि मतदान…