काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि झापा–२मा चुनावी गतिविधि बढ्दाे छ । त्यहाँ निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्रीहरूसहित अन्य दलका उम्मेदवारहरूले मतदाताको घरघरमा गएर मत मागिरहेका छन् । यस्तो छ विगतको नतिजा गत २०७९ को निर्वाचनमा एमालेका देवराज घिमिरे विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल दोस्रो भएका थिए भने तत्कालीन नेकपा (माओवादी केन्द्र) का…