काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूलाई हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनँले त्यहाँ रहेका नेपाली दूतावासहरूले जारी गरेको सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरे । नेता शाहले विशेषगरी मध्यपूर्वी एसियाका विभिन्न…