काठमाण्डु– कांग्रेस सभापति गगन थापाले अबको ५ वर्ष नेपाललाई स्वर्णिम युग बनाउने बताएका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गगनले आगामी ५ वर्ष परिवर्तनको वर्ष बनाउने वाचा गरेका हुन् । उनले भने ‘२०८२ देखि २०८७ सम्मको अबको पाँच वर्ष नेपालको स्वर्णीम काल बनाउँछौँ,पेटमा भोक छ, आँखामा सपना छ। उड्न चाहन्छौँ र जमीन छोडेका छैनौँ।’…