एमाले केन्द्रीय समिति बैठक : आज बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने

काठमाण्डु - नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि जारी बैठक दोस्रो दिन आज (शुक्रबार) बिहान साढे १० बजे सुरु हुनेछ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका…