काठमाण्डु - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो। बैठकमा पक्राउ परेका खाँणलाई पार्टीले निलम्बन गर्ने कि नगर्नेबारे छलफल गरिनेछ। यसै सम्बन्धमा बुधबार पनि करिब ३ घन्टा बैठक बसेको थियो। बुधबारकाे बैठकमा कुनै…