स्वर्णिम वाग्लेलाई अर्थमन्त्री महतको जवाफ : शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाण्डु - अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान नबनाई वैदेशिक सहायता नआउने बताएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले अर्थतन्त्रलाई चलायमान नबनाई वैदेशिक सहायता नआउने बताएका हुन् । उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको समेत बताए । अर्थमन्त्री महतले आफ्नो…