अनसन तोडाउन गृहमन्त्री अर्यालले खुवाए जुस

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले माईतीघर मण्डलामा विभिन्न माग राखी आमरण अनसनरत घाइते जेनजी युवालाई जुस पिलाएर माला अर्पण गरी अनसन तोडाएका छन् । बुधबार राति माइतीघरमण्डला पुगेर मन्त्री अर्यालले विभिन्न माग राखी ५ दिनदेखि अनसनरत जेनजी युवालाई अनसन तोडाएका हुन् । घाइते जेनजी विजय अधिकारीको संयोजकमा लोकराज उपाअधिकारी, स्मृति राई र अशोक घोरासैनी अनसनरत…