सबै दलको मिलेमतोमा सर्वदलीय भ्रष्टाचार भएको अमरेश सिंहको दावी

काठमाण्डु - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गर्ने प्रस्ताव गरेका छन् । उनले नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको दावी गर्दै ०६३ साल पछिका सबै काण्ड हेर्नेगरी आयोग गठन गर्नुपर्ने प्रस्ताव राखे । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सबै दलको मिलेमतोमा सर्वदलीय भ्रष्टाचार भएको दावी गरे । उनले प्रधानमन्त्री…