प्रचण्ड र माकुनेका कार्यकर्ताले आक्रमणको प्रयास गरेः अध्यक्ष ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रमण्मा प्रचण्ड–माधवका कार्यकर्ताको संलग्नता रहेको बताएका छन् । एमाले इलाम जिल्ला अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले आफू र प्रहरीमाथिको आक्रमणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ताहरुको घुसपेठ रहेको बताएका हुन् । ‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने…