सुदूरपश्चिममा सदनसमेत चल्न सकेन, सरकारले पूर्णता नपाएपछि मुख्यमन्त्री शाहको चर्को आलोचना

काठमाण्डु- सुदूरपश्चिम सरकारले हालसम्म पूर्णता पाएको छैन । सुदूरपश्चिम सरकार गठन भएको दुई महिना बितिसक्दा पनि अझैँ सरकारले पूर्णता नपाएको हो । गत माघ २६ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माघ २७ गते मुख्यमन्त्री शाहसँगै कांग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेश कुमार…