काठमाण्डु- प्रतिनिधिसभाका तीन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । जसअनुसार बैशाख १० गते चितन २, बारा २ र तनहुँ १ मा उप निर्वाचन हुन लागेको हो । यी तिन क्षेत्र मध्ये तनहुँ १ बढी चर्चामा छ । सत्ता गठबन्धनको ध्यान यति बेला तनहुँ १ मा छ । गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा…