काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण हुन नसक्नुको कारणबारे भारतीय हिन्दी मिडियाले लेखेका छन् । बीबीसी हिन्दीले अप्रिलको सुरुआतमै नेपाली प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुनुपर्नेमा सरेको खबर लेखेको छ । बीबीसी नेपाली सेवालाई उदृत गर्दै बीबीसी हिन्दीले मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री नियुक्त नभएका कारण प्रचण्डको भारत भ्रमण सरेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिव…