एमाले सचिवालय बैठकबाट वार्षिक कार्ययोजना पारित

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । शुक्रवार बसेको सचिवालयको ३६औं बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेको वार्षिक कार्ययोजनामा १८ विषय समेटिएका छन् । पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण तथा नियमित रूपमा अधिवेशन र व्यवस्थापनअन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न…