ट्रेड युनियन अधिकार खोसे आन्दोलन गर्ने पेशागत महासंघको चेतावनी, तलब वृद्धि गर्न माग

काठमाण्डु – पेशागत महासंघ नेपालले निजामती र शिक्षा सेवा ऐनमा रहेको ट्रेड युनियन अधिकार कटौती नगर्न सरकारलाई चेतावनी दिएको छ । वैशाख १८ र १९ गते अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा बसेको महासंघको राष्ट्रिय समितिको सातौँ बैठकले सरकारले अध्यादेशमार्फत कर्मचारीको अधिकार हनन् गर्न खोजेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको हो । महासंघले वालेन्द्र शाहको नेतृत्वमा गठित…