सरकारको ‘अध्यादेश राज’विरुद्ध कांग्रेस संसद्मा आक्रामक हुने, यस्तो छ तयारी

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै आगामी अधिवेशनमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ । पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा मंगलबार बसेको संसद समन्वय बोर्डको बैठकले सरकारका हालैका कदमहरूलाई लोकतन्त्र र संसदीय अभ्यासमाथिको निर्मम प्रहार ठहर गरेको हो । कांग्रेसले संसद् अधिवेशन आह्वान गरेलगत्तै अन्त्य…