ओली अस्वस्थ : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे

काठमाण्डु - एमाले अध्यक्ष केपी ओलीले जारी प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्तुत गर्न बीचमै छाडेर शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा अस्वस्थताको कारण देखाउँदै बीचमै छाडेका हुन् । ‘रुघाखोकीका कारण मलाई असहज भइरहेको छ । राजनीतिक प्रतिवेदन लामो पनि छ’, ओलीले भने,…