संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : अध्यक्ष केसी

काठमाण्डु - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन्। उनले  व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति नसुध्रिएकाे भन्दै आपत्ति जनाएका हुन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ…