अबका नियुक्ति दलगत निकटताले होइन, विधि, क्षमता र दक्षताले हुन्छ : प्रधानमन्त्री बालेन

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले अध्यादेश ल्याएर शिक्षालय र कर्मचारीतन्त्र जस्ता विकृतिहरू हटाएको बताएका छन् ।मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले जनताको चाहना अनुरुपनै यस्ता विकृतिहरू हटाएको बताएका हुन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको उल्लेख गरेका छन् । यस्तै उनले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत…