काठमाण्डु – नेकपा एमालेले सभा सम्मेलनमा रोक लगाउने गरी काठमाण्डु प्रशासनले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ । एमाले स्थायी कमिटी सदस्य रामबादुर थापाले एमालेको विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरेको बताए । ‘विधान महाधिवेशनबारे हामीले एक महिनाअघिदेखि नै सम्बन्धित निकायलाई जानकारी गराएका थियौं । बिहीबार जारी गरिएको आदेश राजनीतिक रुपमा…