स्थायी कमिटी बैठक : केन्द्रीय कमिटीले पारित गर्ने एजेण्डाबारे छलफल

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठकले पारित गर्ने एजेण्डाबारे छलफल भइरहेको छ । स्थायी कमिटी बैठक सकिएपछि गएको शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी छ । आज अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरलले केन्द्रीय सदस्यले उठाएका…