एमालेमा प्रभु शाहको ८ बुँदे असन्तुष्टीः नयाँ वरियताक्रम निर्धारण गरौं

काठमाण्डु – नेकपा एमालेका नेता प्रभु शाहले ८ बुँदे माग राखेका छन् । शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेता शाहले नेतृत्व समक्ष ८ बुँदे माग राखेका हुन् । माओवादी केन्द्र छोडेर नेकपा एमाले रोजेका शाहले पार्टीलाई नेकपाको निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्न माग गरेका छन् । साथै उनले नेकपाले अभ्यास गरेको…