काठमाण्डु – संवैधानिक इजलास गठनका विषयमा दायर भएको रिटको सुनुवाई न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोज कुमार शर्माको इजलासमा परेको छ । प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन गर्ने वा नगर्ने भन्ने विषयमा दायर गरेको रिटको सुनुवाई न्यायाधीश ढुंगाना र शर्माको इजलासमा परेको हो । संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि…