दुबै सदनको बैठक आज, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

काठमाण्डु – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रतिनिधिसभामा बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी…