एमसीसी भ्रमणको एजेण्डा होइन : परराष्ट्रमन्त्री खड्का

काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री नाराण खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहमतिमा आघि बढाउने बताएका छन् । बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका खड्काले शपथ पछि संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो न्यूयोर्क भ्रमणको एजेण्डा एमसीसी नभएको बताएका हुन् । अमेरीकामा रहदा एमसीसीबारे थप छलफल हुने आंकलन भइरहंदा परराष्ट्रमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । उनले राष्ट्रिय हितलाई केन्द्रमा…