काठमाण्डु – माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले पार्टीभित्र कस्ले कसरी बर्चश्व कायम गर्ने विषय प्राथमिकताको बिषय नभएको बताएका छन् । माओवादी केन्द्रभित्र नेतृत्वका लागी पार्टीका नेताहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेका बेला बस्नेतको यस्तो भनाई आएको हो । उनले अहिलेको आवश्यकता भनेको परिवर्तनका मुल्यहरुको रक्षा गर्दै जनक्रान्तिका बांकि कार्यभारहरु पूरा गर्ने र माओवादी केन्द्रलाई राष्ट्रिय…