एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अघि माधवकुमार नेपालले एमाले फुटाएर स्थापना गरेको नयाँ पार्टी नेकपा एसले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी रहेका २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ ।…