माओवादी निकट कर्मचारी संगठन एमाले आवद्ध निजामति कर्मचारी संगठनमा समाहित (सूचीसहित)

काठमाण्डु – नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनको एउटा समूह एमाले आबद्ध निजामति कर्मचारी संगठनमा समाहित भएको छ । शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलामा माओवादी निकट कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका एक सय जना केन्द्रीय सदस्यले एमालेनिकट निजामति कर्मचारी संगठनसँग एकीकरणको घोषणा गरेका हुन् । एकीकरणको घोषणा गर्नेहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज…