काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाउने भएको छ । अध्यक्ष ऐन महर अनेरास्ववियूबाट बिदा हुनेपछि नयाँ नेतृत्व चयनको बाटो खुलेको हो । शनिबार बस्ने अनेरास्ववियूको सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने भएको हो । हालका अध्यक्ष ऐन महरलाई पार्टी नेतृत्वले केन्द्रीय कमिटीमा मनोनित गर्ने आश्वासन दिएको स्रोतले जानकारी दियो ।…