दलभित्रै टुट्दै दलीय विश्वास : दर्जन बढी राजनीतिक मुद्धा सर्वोच्चको ढोकामा

काठमाण्डु – सर्वोच्च अदालतमा राजनीतिक दलसँग सम्बन्धित एक दर्जन मुद्दा विचाराधीन छन् । प्रतिनिधिसभा निर्वाचनमा हारजितको मुद्दादेखि एमाले विभाजनसम्म आइपुग्दा झन्डै एक दर्जन पूर्ण राजनीतिक प्रकृतिका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । अदालतमा दर्ता भएकामध्ये धेरै मुद्दा पेसीमा चढ्ने र सुनुवाइ नहुने क्रमले निरन्तरता पाइरहेको छ । केही मुद्दा भने सुनुवाइ भएर पनि अन्तिम फैसला…