काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिलाई लिएर नेपाली राजनीतिमा तरंग उत्पन्न उत्पन्न भएको छ । नेपाली राजनीतिको निर्णायक भनेर बुझिने प्रचण्डको अभिव्यक्तिले सोचमग्न बनाएको छ । १० बर्षे जनयुद्ध पछि शान्तिप्रक्रिया हुँदै संविधान सभाको निर्वाचन र संघीयता कार्यान्वयनसम्म निर्णायक बनेका प्रचण्ड यतिबेला आफुलाई कमजोर महसुस गरिरहेका छन् । उनका पछिल्ला अभिव्यक्तिले…