काठमाण्डु – प्रतिनिधिसभाको जारी नवौँ अधिवेशनको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ भने त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा (एमाले) छ । सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका…