अग्नि सापकोटाका कारण राष्ट्रियसभाको बैठक अवरुद्ध !

काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले दल फुटाउन सहयोग गरेकाले बैठक अवरुद्ध पारेको एमालेले जनाएको छ । बैठक सुरु हुन साथ एमाले सांसदहरुले उठेर विराेध जनाएका थिए । एमाले सांसद भैरवबहादुर श्रेष्ठले सभामुख सापकाेटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई कारबाही नगरेकोले बैठक अवरुद्ध पारेकाे जानकारी दिए ।…