काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेकी छन् । उनी डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनाव कैलाली क्षेत्र नम्बर ५ बाट लडेकी उनले आगामी चुनाव पनि कैलालीबाटै लड्ने गरेर तयारी गरिरहेकी छन् । यसपटक…