संसदमा एमालेको नाराबाजी, दोस्रो बैठक पनि अवरुद्ध

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । एमाले सांसदहरुले बेलमा उभिएर नाराबाजी गर्दै सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि अवरुद्ध पारेपछि १५ मिनेटका लागि स्थगित गरेका थिए । सो समयमा सभामुखले संसदको अवरोध हटाउन एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले…