बालुवाटारमा गठबन्धनको बैठक जारी 

काठमाण्डु - सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल  भइरहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।  सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसदमा अवरोध गरिरहेको छ । अवरुद्ध बनेको संसदलाई सहज बनाउन सत्ता…