एमालेको नाराबाजीपछि संसदको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित

काठमाण्डु - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ । एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका हुन् । सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध…