काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकका रणनीतिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको हो । बुधबार बिहान संघीय संसद भवनमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले संसदमा प्रतिपक्षको हैसियतले एमालेले खेल्ने भूमिकाकाबारेमा जानकारी गराउनेछन् । एमाले संसदीय दलकाे बैठकले सभामुख अग्नि…