जनप्रतिनिधि फकाउन हेलिकोप्टर चार्टर गरेर डोल्पा पुगे मन्त्री बुढा

जाजरकोट – डोल्पामा एमालेका ४१ जनाले माधव नेपाल नेतृत्वको नयाँ पार्टी राजेका छन् । एमाले ४१ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन । कर्णाली प्रदेश उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको नेतृत्वमा स्थानीयतहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् । एमाले परित्याग गर्नेमा…