भ्रममा नपर्नुस्, १० बुँदे जस्ताको त्यस्तै कार्यान्वयन हुंदैन : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न नसकिने बताएका छन् । नेकपा एमाले मोरङले आइतबार विराटचोकमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० बुँदे कार्यदलले दिएको सुझाव भएको भन्दै पार्टीको निर्णय अनुसार जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताए । ‘१० बुँदे…