काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नै गृह जिल्ला अछाममा कमजोर देखिएका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल निकट नेता भनेर चिनिएका रावलले पार्टी विभाजन हुंदा साथ नदिएपछि सुदुरपश्चिममा अधिकांश नेता कार्यकर्ताले उनको साथ छोडेका छन् । रावल निकट भनेर चिनिएका राष्ट्रिय सभाका सांसद शेरबहादुर कुवंरले उनको साथ छोडेर नेपालले नेतृत्व गरेको नेकपा…