माओवादी केन्द्रको बैठक शुरु, यस्ता छन् एजेण्डा

काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको…