काठमाण्डु – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट मेटाइएको छ । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले साउन २८ गतेको बैठकमा निवर्तमान प्रधानमन्त्री ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ टिप्पणी गरेका थिए । यादवको टिप्पणीबारे प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले शब्द हटाउन रुलिङ गरा हुन् । एमालेका सांसदहरुले…