काठमाण्डु – सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका न्यूनतम साझा प्रतिवेदन बुझाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले आफ्नो प्रतिवेदन देउवालाई बुझाएको हो । प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएका छन् । साथै उक्त प्रतिवेदन सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउने कार्यसूची रहेको कार्यदलले जनाएको छ । सरकारका काम कारवाहीलाई…