काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केहबिेर अघि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतालगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि आजै नेपालपक्षको स्थायी कमिटी बैठक बसेको थियो । अब बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकबाट भएका निर्णयबारे छलफल हुनेछ । नेता भीम आचार्यले…