ओलीको पक्षमा सर्वोच्चको फैसला, कर्णालीका चार सांसदको कारबाही सदर

काठमाण्डु – सर्वोच्च अदालतले कर्णाली प्रदेशमा नेकपा एमालेका चार जना सांसदको कारबाही सदर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले एमालेले फ्लोर क्रस गरेका नेपाल पक्षका चार जना सांसदलाई गरेको कारबाही वैधानिक रहेको ठहर गरेको हो । पार्टीको निर्णय अवज्ञा गर्दै फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र…